रसुवामा काँग्रेसका मोहन आचार्य विजयी
  • जरूवाखबर

  • काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्।

    एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले ५ हजार ५७१ मत ल्याएका थिए भने एमालेका प्रेम तामाङले ४ हजार ६८८ हजार मत प्राप्त गरे ।

  • २२ फाल्गुन २०८२, शुक्रबार २३:१५ प्रकाशित