स्याङजा क्षेत्र नं १ मा रास्वपाका रेग्मी विजयी
  • जरूवाखबर

  • स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनन्जय रेग्मी २९ हजार ७१ मत सहित विजयी भएका छन् ।
    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्।

    यसैगरी, नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत पाएका छन्।

  • २३ फाल्गुन २०८२, शनिबार ०६:४६ प्रकाशित