भारी मूल्य वृद्धि: पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि
  • जरूवाखबर

  • पोखरा चैत्र १ । मध्यपूर्वी क्षेत्रमा बढीरहेको तनावको प्रभाव विश्वमा नै देखिन थालेको छ । उक्त तनावको प्रभावले विश्व तेलबजारमा ठुलो हलचल ल्याएको छ ।

    आईतबार मात्रै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
    नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।

    पेट्रोलियम पदार्थको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने छ।

    निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ।

     

  • १ चैत्र २०८२, आईतवार २२:२७ प्रकाशित