बालेनको सपथमा १०८ बटुकले स्वस्ति र १०८ लामाबाट मंगल वाचन गरिने
  • जरूवाखबर

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साह बालेन ले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

    सपथग्रहणको साइत शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय भएको छ ।

    प्रधानमन्त्री नियुक्त हुन लागेका साहको सपथग्रहणमा ७ जना ब्राह्मणले शंखनाद गर्दै १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १०८ जना बौद्ध लामा गुरुहरूबाट मंगल वाचन गराउँदै धार्मिक तथा सांस्कृतिक रूपमा सपथ लिने तयारी गरिएको बताइएको छ।

  • ११ चैत्र २०८२, बुधबार २२:०७ प्रकाशित