ब्यानर न्युज


बालेन्द्र शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको टुंगो लाग्यो

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लागेको छ। रास्वपाका...

प्रधानमन्त्रीमा बालेन शाह नियुक्त, आजै सपथ लिदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।...

नव निर्वाचित सांसदहरुले लिए सपथ

काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभा सदस्य 'सांसद'ले विहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । सिंहदरबारस्थित...

काँग्रेसको १५औं महाधिवेशन असोज १६देखि १८ गते काठमांडौमा हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोज महिनाको दोस्रो साता गर्ने निर्णय...

बालेनको सपथमा १०८ बटुकले स्वस्ति र १०८ लामाबाट मंगल वाचन गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र...

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको...

राजस्वका पूर्वमहानिर्देशक अधिकारीसँग २५ लाख धरौटी माग

काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा मुछिएका राजस्व अनुसन्धान...

आदिवासी जनजाति महिला महासंघ गण्डकीको अध्यक्षमा मिलन भुजेल निर्वाचित

पोखरा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मिलन भुजेल अध्यक्षमा...

गण्डकी प्रदेश सरकारद्धारा सडक ऐन संशोधन, पुराना घर नभत्काईने, नयाँलाई मात्र मापदण्ड लाग्ने

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्दै ऐन लागू हुनुअघि बनेका...