फेवातालमा अलपत्र युवतीको सकुशल उद्दार
  • जरूवाखबर

  • पोखरा, २० असार। कायाकिङ गर्ने क्रममा शनिबार पोखराको फेवातालमा अलपत्र परेकी एक युवतीलाई सशस्त्र प्रहरी बलले सकुशल उद्दार गरेको छ।

    फेवातालमा कायाकिङ गर्ने क्रममा हावाहुरीका कारण फसेकी काठमाडौँ नारायणटारकी २३ वर्षीया रतिकिा फुयाललाई फेवा वाच एन्ड रेस्क्यु टावरमा खटएिको सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो । फुयालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बल हेडक्वार्टर कालिकाका अनुसार प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटएिको विशेष विपद उद्दार टोलीले तालको बीचबाट सकुशल उद्दार गरेका थिए ।

     

  • २० असार २०८३, शनिबार १७:३३ प्रकाशित