समाचार


ऋण नतिर्ने मित्रमिलन सहकारी पोखराका २७ जनाविरुद्ध पक्राउ पूर्जी जारी

पोखरा, १ जेठ। पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीबाट ऋण लिएर नतिर्नेहरू २७ जना विरुद्ध पक्राउ पुर्जी...

मादी-५ पदेलीबाट जुवा खेल्दै गरेका ८ जना पक्राउ, पौने ३ लाख रुपैयाँ बरामद

पोखरा, १ जेठ। कास्की प्रहरीले जुवातास तथा अवैध सट्टेबाजी विरुद्धको अभियानलाई सशक्त बनाउनेक्रममा बिहीबार...

मूल्यवृद्धि नियन्त्रणको माग गर्दै निर्माण व्यवसायी आन्दोलनमा

पोखरा, ३१ वैशाख। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीमा पटक–पटक भइरहेको अत्यधिक...

सुकुमबासी विस्थापन कार्य रोक्न श्रम संस्कृति पार्टी रुपन्देहीद्धारा ज्ञापनपत्र

रुपन्देही, ३१ वैशाख। श्रम संस्कृति पार्टी रुपन्देहीले सुकुमबासी तथा भूमिहिनहरुलाई उचित पुनर्स्थापना...

कास्कीका सरकारी तथा निजी एम्बुलेन्सले अनिवार्य जीपीएस जडान गर्नु पर्ने

पोखरा, ३१ वैशाख । कास्की जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्स...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

पोखरा, ३० वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट...

निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीको चर्को मूल्यवृद्धिविरुद्ध भोलि धर्ना दिने

पोखरा, ३० वैशाख । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने अवस्थामा...

पोखरा महानगर लेखा समितिद्धारा छात्रवृत्ति पूर्ण कार्यान्वयन गर्न निर्देशन

पोखरा, ३० वैशाख । पोखरा महानगरभित्रका निजी विद्यालयहरूमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति...

कास्की प्रहरीको ‘स्वीप अपरशेन’, ४ घण्टामा २३ जना पक्राउ

पोखरा, २९ वैशाख। कास्की प्रहरीले स्वीप अपरेशन मार्फत सोमबार पोखराका विभिन्न स्थानबाट २३ जनालाई...